| दशैंका दिनहरू |
|---|
| Day 1:घटस्थापना |
| Day 2:द्वितीया |
| Day 3:तृतीया |
| Day 4:चतुर्थी |
| Day 5:पञ्चमी |
| Day 6:षष्ठी |
| Day 7:सप्तमी (फूलपाती) |
| Day 8:अष्टमी (महाअष्टमी) |
| Day 9:नवमी (महानवमी) |
| Day 10:दशमी (विजया दशमी) |
| तिहारका दिनहरू |
|---|
| Day 1:काग तिहार |
| Day 2:कुकुर तिहार |
| Day 3:गाई तिहार / लक्ष्मी पूजा |
| Day 4:गोरु तिहार / गोवर्धन पूजा |
| Day 5:भाई टीका |
बहुत पुरानो समयमा असुर महिषासुर अत्यन्त शक्तिशाली भएर देवता र मानिसलाई सताउन थाल्यो। त्यसपछि देवताहरूले शक्तिहरू मिलाएर देवी दुर्गा उत्पन्न गरे। उनले ९ दिनसम्म युद्ध गरी दशौं दिन महिषासुरलाई पराजित गरिन्। यही दिनलाई विजया दशमी भनियो र त्यसै दिनदेखि दशैं मनाउन थालियो।
रामायण अनुसार रावणले सीताका अपहरण गरेपछि भगवान् रामले युद्ध गरेर दशैंकै समयमा रावणलाई मारेर विजयी भए। यसैले दशमीलाई विजया दशमी भनिन्छ — सत्यले असत्यमाथि विजय प्राप्त गरेको प्रतीक।
तिहार यमपञ्चक हो। किंवदन्तीअनुसार यमराजकी बहिनी यमुनाले पाँच दिन पूजा गरी दाजुको दीर्घायुको कामना गरिन्। त्यसपछि भाइबहिनीबीचको माया अझ गहिरो भयो। यही कारण आज पनि भाइटीका मनाइन्छ।
तिहारको तेस्रो दिन लक्ष्मी देवीको पूजा गरिन्छ। विश्वास गरिन्छ, लक्ष्मी जहाँ सफा र उज्यालो हुन्छ त्यहीँ प्रवेश गर्छिन्। त्यसैले यस दिन घर सफा गरेर दियो बाल्ने र देवीलाई स्वागत गर्ने चलन सुरु भयो।